Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी