Live on
Your Voice, Your Power
काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ पुस्ता अर्थात् जेन-जी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जना भन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो । आन्दोलनका क्रममा देशको महत्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो र देश नै राज्यविहीन जस्तै भयो । सो आन्दोलनले…