Live on
Your Voice, Your Power
काठमाडौं- सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ- बेगनास बेगनास ताल । पोखरामै भएपनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो । फेवातालभन्दा केही वर छ बेगनास ताल । पोखरा घुम्न जानेहरूको रोजाइमा यो ताल पनि पर्छ। निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र…