Live on
Your Voice, Your Power
एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी सुन्दरी छिन् । सन् २०१४ मा बनेको चलचित्र 'मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् । हरेक फिल्ममा रानी फरक फरक भूमिकामा देखिने गर्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए । र पहिलो फिल्मबाटनै…