Live on
Your Voice, Your Power
काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको १० वर्षे सशस्त्र संघर्ष पछि आफ्नै नेतृत्वमा भूमिगत जीवन बिताएका विप्लवले अब बन्दुक बिसाएर गुलाफको फूल बोक्ने निर्णय लिएका…