Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । रास्वपाले मधेशमा पहिलो पटक यो स्तरको सभा आयोजना गरेको हो । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितले सम्बोधन गरिरहेका छन् ।