राजनीति Archives | Page 1004 of 2095 | Khabarhub Khabarhub

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेसियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेसियाका राजदूतलाई आग्रह गरेका छन् ।  आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।  'प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य…