राजनीति « Khabarhub

मतदानपछि शंकर पोखरेलले भने- ‘राजनीतिक स्थायित्व आवश्यक छ’

दाङ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले आइतबार बिहान मतदान गरेपछि चुनावपछि एमाले बलियो राष्ट्रिय शक्ति हुने बताएका छन् । ‘हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो…