राजनीति « Khabarhub

अधिकांश नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् यस्तो बन्यो

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै प्रधानमन्त्री प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन…