राजनीति « Khabarhub

भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालीरहेका छौं : अमेरिकी राजदूत

काठमाडौँ - नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका…