राजनीति « Khabarhub

महोत्तरी- ३ मा महन्थ ठाकुरको अग्रता

काठमाडौं– महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् ।  ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् । जसापका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।