राजनीति « Khabarhub

सांसद्‌को शपथअघि सर्वदलीय बैठक, के हुन्छ छलफल?

काठमाडौँ - नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदहरुको शपथअघि सर्वदलीय बैठक बस्दैछ। ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटै दल सहभागी हुनेछन्। प्रतिनिधिसभाका सदस्यहरूको शपथ गराउनेबारे जानकारी…