राजनीति « Khabarhub

आफूले पाएजति अवसर मतदातालाई पनि दिलाउने कांग्रेस युवा नेता प्रदीप पौडेलको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले पाएको जति अवसर आफ्ना मतदातालाई दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ को प्रदेश सभा ‘ख’ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । मतदाताहरुले आफूहरुलाई बिना कुनै सर्तमा खाली कागजमा हस्ताक्षर गरेर दिएको विश्वसलाई कहिल्यै…