राजनीति Archives | Page 1074 of 2106 | Khabarhub Khabarhub

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश गर्नेहरूमा…