राजनीति Archives | Page 1077 of 2106 | Khabarhub Khabarhub

‘संघले प्रदेशको अधिकार खोस्न मिल्दैन’ 

कर्णाली– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानले दिएको प्रदेशको अधिकार संघले खोस्न नमिल्ने बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘संघीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रियामा उनले संविधानबमोजिम बहुमत प्रदेशले निर्णय नगरेसम्म संघले अधिकार खोस्न नसक्ने बताए ।  मन्त्री श्रेष्ठले वित्तीय संघीयता स्थानीय तहसम्म पुग्न…