राजनीति « Khabarhub

यी हुन् लोसपाबाट विजयी भएका चार सांसद (नामसहित)

काठमाडौँ – प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ मतपरिणाम सार्वजनिक भइरहँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आठौं स्थानमा देखिएको छ । बर्तमान सत्ता गठबन्धनसँग चुनावी तालमेल गरि निर्वाचनमा होमिएको लोसपाले अहिलेसम्म मात्रै चार ठाउँमा जित निकालेको छ । लोसपाको तर्फबाट रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन्…