Live on
Your Voice, Your Power
झापा– झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान नै स्थगित गरिएको हो । बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको बेला बिहान १० बजे बम विस्फोट भएको हो ।