राजनीति Archives | Page 1100 of 2132 | Khabarhub Khabarhub

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् । महिला जागरण र महिला सशक्तीकरणलाई गलत रुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा…