राजनीति « Khabarhub

‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’ 

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन्। घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर देशको आर्थिक विकासमा पहल गर्ने बताएका छन्। मतदानको दिन नजिकिएसँगै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका…