Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले राजनीतिमा युवाहरूको जवरजस्त उपस्थिति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दिगो विकासका लागि राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सञ्जालले आयोजना गरेको ‘राजनीतिमा युवा सहभागिता र नेतृत्व’ विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै महरले युवा नेतृत्व स्थापित हुनका लागि आसन्न संघ र प्रदेशको निर्वाचनमा सबै दलहरूले…