राजनीति Archives | Page 1113 of 2132 | Khabarhub Khabarhub

प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

काठमाडौँ -  विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे सुरु हुने बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची राखिएको छ। त्यसैगरी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने…