Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न माग गरेको छ । उनीहरूले आफूहरूको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन् । आफूहरूको मागका विषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरूले यस विषयमा गम्भीर हुन पनि आग्रह गरेका छन् । कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत…