राजनीति Archives | Page 1123 of 2132 | Khabarhub Khabarhub

आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीद्वारा प्रदर्शन

काठमाडौँ– प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूले मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।  प्रस्तावित ऐनमा नायब सुब्बाहरूको माग सम्बोधन नभएको भन्दै उनीहरूले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् । कर्मचारीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ…