राजनीति « Khabarhub

महोत्तरीमा सान्तिपूर्णरुपमा मतदान समपन्न, ६५ प्रतिशत मत खस्यो

महोत्तरी – महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् । मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत…