राजनीति « Khabarhub

कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहित ७४ जना पार्टीबाट निष्कासित

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बागी उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट कांग्रेसले निष्कासन गरेको हो । पार्टीको केन्द्रीय अनुशासन समितिका अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि उनीहरुलाई सदस्य समेत नरहने…