Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष दाहाल निवास खुमटारमा शुक्रबार भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको…