राजनीति Archives | Page 1136 of 2131 | Khabarhub Khabarhub

आगामी निर्वाचन माओवादी बलियो पार्टीको रूपमा स्थापित हुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नयाँ उत्साहका साथ अघि बढिरहेको भन्दै आगामी निर्वाचन बलियो पार्टीको रूपमा स्थापित हुने दाबी गरेका हुन्। उनले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक…