Live on
Your Voice, Your Power
सुन्दरहरैँचा- डा. सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मोरङ क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहेका शर्माले मानवबस्तीमा सञ्चालित उद्योगबाट उत्सर्जन हुने रसायनका कारण क्यान्सर जस्ता प्राणघातक रोगको सङ्क्रमण बढेको बताए । उनले आफू निर्वाचित भए यस्तो समस्या समाधानमा केन्द्रित हुने बताए । मङ्सिर…