राजनीति « Khabarhub

काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु

काठमाडौँ - काठमाडौँ क्षेत्र नं ३, ४ र ६ को मतगणना शुरु भएको छ । ६ को मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् ।…