Live on
Your Voice, Your Power
काठमाडौं - आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ। साथै, सोमबार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ। काठमाडौं उपत्यका भित्र…