Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेश सभा सत्तापक्षकै अवरोधका कारण स्थगित भएको छ । प्रत्यक्षमा एक सिट जितेको कांग्रेसले नेकपाको विघटनसँगै कर्णालीमा माओवादी र समाजवादीको बलमा मुख्यमन्त्री पाएको थियो । कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले सरकार गठन भएलगत्तै सानो आकारको मन्त्रीमण्डल विस्तार गरी काम सुरु गरेका थिए । मुख्यमन्त्री बने लगत्तै खाली रहेका मन्त्रालय समालेर उनले तत्कालीन समयमा…