राजनीति « Khabarhub

पृथ्वीनारायणलाई गाली गरेको भन्दै बाबुराममाथि खनिए सशस्त्रका पूर्व एआईजी श्रेष्ठ

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएपछि सामाजिक सञ्जालमा चर्को बहस भएको छ । आइतवार डा भट्टराईले पृथ्वी जयन्तीको अवसरमा ट्वीट गर्दै पृथ्वीनारायण शाहलाई धेरै धूपबत्ति गर्न आवश्यक नभएको जनाएपछि उनको आलोचना भएको हो । ‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन…