राजनीति « Khabarhub

मानवअधिकार आयोगका पदाधिकारीहरुको राजीनामा माग

काठमाडौँ : मानवअधिकारकर्मीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् । अन्तर्राष्ट्रिय जगतमा श्रेणी घटुवा हुने भएपछि तत्काल रोक्नका लागि आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्तहरुले आयोगका वर्तमान पदाधिकारीलाई राजीनामा दिन माग गरेका हुन् । राष्ट्रिय मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गान्ह्री)ले नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीबाट ‘ख’…