राजनीति Archives | Page 1146 of 2131 | Khabarhub Khabarhub

खस्किँदै गइरहेको अर्थतन्त्रप्रति वाइसिएलद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ– योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने सरकारका प्रयास पर्याप्त नभएको भन्दै अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।  वाइसिएल नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण,…