राजनीति « Khabarhub

कप्तान रोहितलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बधाइ दिँदै प्रधानमन्त्री देउवाले पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। बलात्कार अभियोगपछि सन्दीप लामिछाने निलम्बनमा परेपछि नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पौडेललाई कप्तान नियुक्त गरेको थियो। प्रधानमन्त्री देउवाले…