राजनीति « Khabarhub

कास्की १ : मङ्सिर ४ को निर्वाचन रोचक बन्दै

गण्डकी– कास्कीको संघीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात तालसँगै सिक्लेस, याङ्जाकोट, रुपाकोटलगायतका गन्तव्यले यहाँको पर्यटकीय पहिचान र ख्याति बढाएको छ । विगतका निर्वाचन हेर्दा परिणाम बदलिइरहेको यस क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यसाथ उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । यसअघिको…