राजनीति « Khabarhub

दाङमा कोमल वलीसहित आठ महिला चुनावी प्रतिस्पर्धामा

दाङ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले)की शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन्। घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुन्। पच्चीस वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको…