Live on
Your Voice, Your Power
कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए । चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकास र समृद्धिको अभियानमा…