राजनीति « Khabarhub

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम फैल्याउने र फटो ल्याउने तत्वहरू रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रम फैल्याएर अँध्यारो देखाउने प्रवृत्ति बढ्दै गएको पनि बताए । पार्टीभित्र एकता हुनु हुँदैन भनेर केही…