Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदमा पराजित भएका नेता विष्णुप्रसाद रिमाल पुनः पार्टीको निर्णय प्रक्रियाको माथिल्लो तहमा फर्किएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको 'नीति तथा अनुसन्धान प्रतिष्ठान' को कार्यविधि संशोधन गर्दै रिमालका लागि सचिवालय बैठकको ढोका खोलिदिएका हुन्। एमालेको 'अन्तरपार्टी निर्देशन-१' अनुसार प्रतिष्ठानको कार्यविधिमा महत्त्वपूर्ण परिमार्जन गरिएको छ।…