राजनीति Archives | Page 1160 of 2131 | Khabarhub Khabarhub

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान १० बजे बैठक सुरु भएको हो । केन्द्रीय समितिको बैठकले ४१ सदस्यीय स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो । सो बैठकले वैकल्पिकसहित १५६ सदस्यीय पोलिटब्युरोसमेत गठन गरेको थियो। माओवादीले पुराना र वरिष्ठ नेतालाई स्थायी समिति,…