Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि उपत्यका भेला आयोजना गर्ने भएको छ । काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गर्न लागेको हो । उक्त भेलामा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने भएकाे छ । परिवर्तनको लहरलाई स्थापित गर्न चाहने आकांक्षी उम्मेदवारले सोही मञ्चबाट पहिलो पटक बोल्ने जनाइएको छ । …