राजनीति « Khabarhub

बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्‍याएका बताए । उनले…