Live on
Your Voice, Your Power
काठमाडौँ - काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल बार एसोसिएसन काभ्रे बार इकाईले संविधानको पुस्तक बोकेर मौन प्रदर्शन गरेको छ । सोमबार र मङ्गलबार भएको हिंसात्मक जेन-जी प्रदर्शनपछि फरक शिराबाट सरकार गठन र संसद् विघटन हुने पक्कापक्की हुँदै गर्दा काभ्रेका पत्रकार र वकिलले संयुक्त मौन प्रदर्शन गरेका हुन् । बनेपाको चारदोबाटोमा मौन प्रदर्शन…