राजनीति Archives | Page 1180 of 2130 | Khabarhub Khabarhub

‘अब पर्खिदैनौँ, तत्काल नयाँ मन्त्रीको शपथ गराउनुस्’

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । . शनिबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने भन्दै तत्काल पार्टीले सिफारिस गर्नेका नयाँ मन्त्रीहरूलाई शपथ गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको…