राजनीति Archives | Page 1181 of 2130 | Khabarhub Khabarhub

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने बताएका छन्। शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौँमा गरेको कार्यक्रममा प्रचण्डले परिवर्तनको वास्तविक महसुस जनताले गर्न नसकेको भन्दै फेरि अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाए नयाँ युगतिर देशलाई लैजाने सपना साकार पार्ने बताएका हुन् । उनले आफ्नै…