राजनीति Archives | Page 1187 of 2129 | Khabarhub Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा तटबन्धनका लागि मन्त्रीको ध्यानाकर्षण

दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका–११ मा बाढीले क्षति पुर्‍याएका स्थानको सोमबार अवलोकन गरेका छन् । एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन् । नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसल, स्याउदे खोलाको नवनिर्मित पुल, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवे, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको…