राजनीति « Khabarhub

लमजुङबाट देव गुरुङ र पृथ्वी सुब्बासहित १३ जनाको उम्मेदवारी

लमजुङ  - मंसिर ४  मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसै गरी गठबन्धनका तर्फबाट नेकपा माओवादी  केन्द्रका…