राजनीति « Khabarhub

कञ्चनपुरबाट तीन जना पूर्व मन्त्रीको उम्मेदवारी

कञ्चनपुर - प्रतिनिधि सभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन पूर्वमन्त्रीले मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्। नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएकी छन्।…