राजनीति « Khabarhub

राष्ट्रिय सभाबाट आज पशु सम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ - राष्ट्रिय सभाको बैठक पनि आजै बस्ने भएको छ । दिउँसो ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकको सुरुमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ। त्यसपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले प्रतिनिधिसभाबाट…